Saturday, April 20, 2024

18.12°C Kathmandu

Air Quality in Kathmandu: 508

राष्ट्रिय

कोशी प्रदेशसभामा विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।...

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशसभा बैठक अनिश्चीतकालकालागि स्थगीत

बैठकमा सभामुख कृष्ण धितालले प्रदेश प्रमुखको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।...

पूरा पढ्नुहोस्

प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै काँग्रेसको आपत्ति

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले गण्...

पूरा पढ्नुहोस्

शुक्लाफाँटामा बाघको संख्या बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । ...

पूरा पढ्नुहोस्

काठमाडौं महानगरद्वारा ३३ जना बिरामीको निःशुल्क उपचार

बिरामीहरुमध्ये १५ जनाको मिर्गौला डाइलासिस भइरहेको छ । उपचार सेवा लिँदालिँदै २ जना बिरामीको मृत्यु भए...

पूरा पढ्नुहोस्

सरकारी स्वस्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ...

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहालसँग विपिन जोशीका परिवारको भेट

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्...

पूरा पढ्नुहोस्

सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालन

सगरमाथाको पहिलो आधार शिविर नजिक रहेको ल्हो ला पिक रुट भएर नयाँ बाटो तयार पारिएको पर्यटन विभागका साह...

पूरा पढ्नुहोस्

कपिलवस्तुमा एक भारतीय नागरिकको अपहरणपछि हत्या

भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षे जमाल अहमदको अपहरणपछि हत्या भएको प्रहरील...

पूरा पढ्नुहोस्

तीनसातापछि अरुण नदीमा फेरी सञ्चालन

तारमा समस्या देखिएपछि गत चैत १६ गतेदेखि फेरी बन्द गरिएको थियो । प्राविधिक टोलीले फेरी मर्मत गरेर पुन...

पूरा पढ्नुहोस्

पछिल्लो एक सातामा आगलागी तथा डढेलोमा परि ७ जनाको मृत्यु

नवलपरासीको रामग्राम नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, मोरङको सुन्दर हरैंचा नगरपालिकाका...

पूरा पढ्नुहोस्

लागूऔषध मुद्दामा फरार एन्फा उपाध्यक्ष दावा लामा

लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भई फरार रहेका लामालाई पक...

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरमा क्यान्सर रोगको निःशुल्क परीक्षण सुरु

महिलामा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र प्रजनन स्वस्थ्य सम्बन्धी निःशुल्क परीक्षण शिवि...

पूरा पढ्नुहोस्

नेकपा एसले दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्रीकालागि पेस गर्ने

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि भोलि साँझ ५ बजेसम्मको समय दिनु भएको छ...

पूरा पढ्नुहोस्

वीरगञ्जको सीमावर्ती हेल्थ डेस्कमा एन्टिजेन किट अभाव, परीक्षण ठप्प

पर्साको वीरगञ्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा कोभिड एन्टिजेन किट अभाव हुँदा एक महिनादेख...

पूरा पढ्नुहोस्

मधेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ...

पूरा पढ्नुहोस्

सिनास र स्ववियुबीच सिनासवृत्ति उपलब्ध गराउने समझदारी

आगामी शैक्षिक सत्रबाट विद्यार्थीलाई शोधकार्यमा आर्थिक सहयोग प्रदान गर्न सेन्टर फर नेपाल एण्ड एसियन स...

पूरा पढ्नुहोस्

राजनीतिक दलसंग आवद्ध शिक्षकलाई कारबाही प्रक्रिया शुरु

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाहीका लागि प्रक्रिया शुरु ग...

पूरा पढ्नुहोस्

मधेश सरकारबाट लोसपा बाहिरियो

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सरकारमा रहेका आप्mना मन्त्रीलाई फिर्ता बोलाउँदै सरक...

पूरा पढ्नुहोस्

ठगीको सन्दर्भमा आफूहरुले उठाएको विषय प्रमाणितः कांग्रेस नेता थापा

प्रतिपक्षी नेपाली कंग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीको सन्दर्भमा आफूहरुले उठाएको विषय प्रमाण...

पूरा पढ्नुहोस्