प्रधानमन्त्री फेरिएपनि केहि फरक पर्दैन : राजनितिक बिश्लेषक बिष्णु सापकोटा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 18 July 2019

राजनितिक बिश्लेषक बिष्णु सापकोटाले सरकारको नेतृत्व परिवर्तन भएपनि मुलुकको समग्र अवस्थामा कुनै परिवर्तनको संकेत नदेखेको बताउनुभएको छ । रेडियो कान्तिपुरको प्रभातकालिन नियमित कार्यक्रम द हेडलाइनर्समा आज बिहान कुराकानी गर्दै सापकोटाले टेष्ट भईसकेका नेताहरुबाट तात्विक आशा गर्ने ठाँउ नभएको बताउनुभयो । 

आफ्नै दलभित्रको ब्यबस्थापनमा चुक्दै गएको नेकपाको नेतृत्वले अनावश्यक बिषयमा समय खेर फालेको भन्दै उहाँले त्यसको क्षती स्वयम सोहि दलले भोग्ने उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया