सिनामंगलस्थित ४३ रोपनी बढी जग्गा व्यक्तिका नाममा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

मुख्य समाचार 

* शान्तिपूर्ण राजनीतिक प्रक्रियामा अवतरण हुने सुनिश्चित भए प्रतिबन्धित चन्द समूहसंग सरकारले वार्ता गर्ने सञ्चारमन्त्री बास्कोटाको भनाई ÷औपचारिक पत्र नपठाई अनौपचारिक रुपमा मात्र वार्ता गर्न खोजेर सरकारले प्रलोभनमा पार्न खोजेको चन्द समूहको आरोप 

* काठमाण्डौंको सिनामंगलस्थित ४३ रोपनी बढी जग्गा व्यक्तिका नाममा ÷ सर्वोच्च अदालतको ९ वर्षअघिको फैसला कार्यान्वयन भएन 

* मोतीहारी–रक्सौल–अमलेखगञ्ज पाइप लाइनको अन्तिम परीक्षणको काम शुरु ÷ पाइपलाइनमा पठाइएको डिजेल आज राती अमलेखगञ्ज आइपुग्ने 

* जापानमा रसायन आक्रमणपछि भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३३ पुग्यो 

 र 

* १३ औं सागलाई पहिलो चुनौतीका रुपमा लिएको राखेप सदस्य सिलवालको भनाई ÷ पूर्वाधार निर्माण प्राथमिकतामा राखेको दावी

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया