नेत्रवित्रम चन्दका कार्यकर्ता धमाधम पक्राउ पर्दै

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* पार्टी एकता सम्वन्धी सवै प्रक्रीया टुङ्ग्याउन सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै/तत्कालिन एमालेलाई १८ र माओवादी केन्द्रलाई १४ विभागको जिम्मेवारी

* सरकारसंग बार्ता फ्रक्रीया चलिरहेका बेला नेत्रवित्रम चन्दका कार्यकर्ता धमाधम पक्राउ पर्दै/उपत्याका इन्चार्ज माईला लामा प्रहरी नियन्त्रणमा 

* सुरक्षा चुनौतीको कारण देखाउँदै ब्रिटिस एयरवेजद्धारा इजिप्टको कायरोका लागि सम्पूर्ण उडान स्थगित 

* ललित स्मृति अण्डर ज्ञड च्याम्पियनसीप फुटबलको उपाधिका लागि ब्रिगेड बोइज र नेपाल पुलिस भिड्दै

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया