गुल्मीमा पहिरोमा परि कम्तीमा ८ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | गुल्मी

गुल्मीको सत्यवती गाउँपालिका को विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।  

अपडेट आउन बाँकी 

 


प्रतिक्रिया