प्रदेश सरकारहरुको औषत बजेट खर्च जम्मा ५४ प्रतिशत

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* प्रदेश सरकारहरुको औषत बजेट खर्च जम्मा ५४ प्रतिशत/जनशक्ति एवं संरचना अभावले विकास योजना कार्यन्वयन हुन सकेनन् 

* सरकारले फोन ट्याप मार्फत आफ्ना विरोधीलाई ठेगान लगाउने गरि दुरसञ्चार विद्येयक ल्याएको प्रमुख प्रतिपक्षी कंग्रेस सभापति देउवाको आरोप/व्यक्ति विशेषलाई दुःख दिने नियत देखिएको भनाई

* स्कूल विभागमा सहमति नजुटेपछि सत्तारुढ नेकपाको सचिवालय वैठक स्थगित/स्कुल विभाग नछाड्ने पोखरेल र श्रेष्ठको अडान कायमै

* अमेरिकी केन्द्रीय अनुसन्धान विभाग सिआईएका १७ जनालाई पक्राउ गरिएको इरानको दावी/इरानी दावी भुटो भएको अमेरिकी भनाई

 र

* ट्वान्टी –२० विश्वकपको एसियाली छनोटको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसंग खेल्दै/सुखद सुरुवात गर्ने राष्ट्रिय टोलीको लक्ष्य

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया