नेकपाका शीर्ष नेता आरोप–प्रत्यारोपमा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

मुख्य समाचार 

* सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा बढेको राजनीतिक हस्तक्षेपप्रति मानव अधिकार आयोगको आपत्ति /सिफारिस समितिबाटै सदस्य फिर्ता गर्ने चेतावनी 

* नेकपाका शीर्ष नेता आरोप–प्रत्यारोपमा, नेता नेपाल र अध्यक्ष ओलीबीचको चर्काचर्कीले सचिवालय बैठकका एजेण्डा प्रभावित 

* अन्तर्राष्ट्रिय क्षेत्रले प्रस्ताव गरेको ११ अर्ब रुपैयाँ अनुदान रकम स्वीकार्ने सरकारको निर्णय / गैरकानूनी ढंगले विदेशमा सम्पत्ति लुकाएकोबारे अध्ययन जारी रहेको अर्थमन्त्री खतिवडाको भनाई 

* ब्रँजिलको अमेजन जंगलमा फैलिएको डढेलोले अन्तर्राष्ट्रिय संकट निम्याएको फ्रान्सको ठहर / जी सेभेन सम्मेलनमा पहिलो प्राथमिकतामा राखी छलफल गर्न आग्रह 

र 

* सन्दिप आशिफ र सूर्य तामाङलाई समेट्दै अण्डर १९ क्रिकेट टोलीको घोषणा/ प्रतियोगिता अघिको अभ्यासका लागि टोली शनिबार श्रीलंका जाने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया