Radio Kantipur | Kantipur Diary News Feed
राजेन्द्र महतोको स्वास्थ्य खराव
      <description><![CDATA[ जेठ १०, काठमाडौं
	सरकारसंग भएको वार्ता असफल भएपछि अनसनमा वसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अवस्था विग्रदै गएको छ । उच्च रक्तचाप र सुगरबाट पीडित महतोलाई अनसन जारी राख्दा खतरा वढ्न सक्ने चिकित्सकले बताएका छन् । तत्काल संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र निर्धारण आयोग लगायत विभिन्न १० वुँदे माग राख्दै आन्दोलनमा उत्रिएको सद्भावना र सरकारवीच वार्ता भएपनि निष्कर्षविहिन भएपछि अध्यक्ष महतो मंगलबारबाट वार्तामा बस्नुभएको थियो ।
	यसैवीच सद्भावनाल... ]]></description>
काठमाडौंमा ऐतिहासिक बर्षा
      <description><![CDATA[ जेठ १०, काठमाडौं
	पूर्वी वायुको प्रभाव परेपछि राजधानीमा हिजो परेको वर्षाले ऐतिहासिक रेकर्ड कायम गरेको छ । राजधानीमा हिजो १ सय ५ मिलिमिटर वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि सन् १९९० मा राजधानीमा ७३ मिलिमिटर वर्षा मापन गरिएको थियो । पूर्वीय वायुको प्रभावसंगै प्रि–मनुसनका कारण हिजो वर्षा भएको मौसमविद् राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
	यो क्रम काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पश्चिमी भेगमा अझै केही दिन रहन सक्ने श्रेष्ठले बताउनुभ... ]]></description>
एमाओबादी अध्यक्ष दाहाल नै चुनाव चाहदैनन्: कँग्रेस सभापति कोईराला
      <description><![CDATA[ इलाम, जेठ ८ 
	नेपाली कँग्रेसका सभापति सुशील कोइरालाले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहल नै चुनावको पक्षमा नरहेको बताउनुभएको छ । इलाम सदरमुकाममा निर्मित विपी पार्कको आज उद्घाटन गर्दै सभापति कोइरालाले माओवादी अध्यक्षले हरेक पटक कुरा फेर्ने गरेकाले चुनावी अन्योल उत्पन्न भएको बताउनुभएको हो । मूलुकलाई निकास दिन संविधान सभाको चुनाव एकमात्र विकल्प भएकोले अब कसैले चाहेर पनि चुनाव रोक्न नसक्ने कोइरालाको भनाई थियो । उहाँले कार्तिक अन्तिम तथा मंसिर पहिलो साता भित्रमा चुनाव हुने ठोकुवा ग... ]]></description>
गोर्खा कपमा मच्छिन्द्रको विजयी शुरुवात
      <description><![CDATA[ काठमाडौं, जेठ ८  
	मच्छिन्द्र क्लबले गोर्खा कप नकआउट फुटवलमा विजयी शुरुवात गरेको छ । राजधानीको दशरथ रंगशालामा आज भएको पहिलो खेलमा मच्छिन्द्रले सरस्वती क्लबलाई १ का विरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जीतमा कर्ण लिम्बुले ह्याट्रिक गरे । पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका लिम्बुले ८० र ८५ औं मिनेटमा थप गोल गरेका थिए । अन्य गोल भने विशाल राई ए, अजय विक र डिलेन मोक्तानले गरे । सरस्वतीकालागि भने रमेश तामाङले पेनाल्टीबाट सान्त्वना गोल फर्काएका थिए ।... ]]></description>
नेपाली क्रिकेट टोली भोली भारत जाने
      <description><![CDATA[ काठमाडौं, जेठ ९ 
	अल इण्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटमा सहभागि हुन नेपाली क्रिकेट टोली भोली भारतको देहरादुन जाने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज पत्रकार सम्मेलन गरी पृथु बास्कोटाको कप्तानीमा १५ सदसियय नेपाली टोली धनगढी हुंदै देहरादुन जाने जनाएको हो । अण्डर नाइन्टिनका कप्तान भूवन कार्की उपपप्तान रहेको टोलीको प्रशिक्षकमा विनोद दाश रहेका छन् । टोलीमा विश्व क्रिकेट लिग डिभिजन थ्री खेलेका ८ जना खेलाडी छैनन ।
	नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र वसन... ]]></description>
कञ्चनजंघा आरोहण गरेर फर्कदै गरेका पाँच जनाको मृत्यु
      <description><![CDATA[ आनन्द गौतम
	ताप्लेजुङ जेठ ९, ताप्लेजुङस्थित कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कदै गरेका २ नेपाली सहित पाँच जनाको मृत्यु भएको छ । हिम पहिरोमा परी दुई जना नेपाली, २ जना हङगेरियन, र एक जना कोरियनको मृत्यु भएको याम्फुदिन गाविस स्थित याम्फुदिन गेष्ट हाउसका छ्युरिम शेर्पाले जानकारी दिनुभयो । उनीहरुको जेठ ६ गते नै मृत्यु भएपनि भौगोलिक विकटताका कारण आज मात्र सार्वजनिक भएको हो । उनीहरुको शव अहिले सम्मपनि ७ हजार ५ सय मिटर उचाईको चौथो बेसक्याम्पमा रहेको शेर्पाले बताउनुभयो ।
	उनिहरु सेभेन समिट ... ]]></description>
सुकुम्वासी आयोग खारेज
      <description><![CDATA[ काठमाडौं, जेठ ९ 
	सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले बाबुराम भट्टराई नेतृत्वको पालामा गठन गरिएको भक्तिप्रसाद लामिछाने संयोजकत्वको आयोग खारेज गर्ने निर्णय गरेको हो । यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुर्व सचिव रविन्द्र कुमार शाक्यलाई नियुक्त गरेको मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार बिमल गौतमले जानकारी दिनुभयो ।
	यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा नियुक्त गरिएका दिपेन्द्रब... ]]></description>
उच्चस्तरीय राजनीतिक समितिको बैठक नबोलाएकोप्रति एमाओवादीको आपत्ति
      <description><![CDATA[ काठमाडौं, जेठ ९ 
	एकीकृत माओवादीले उच्चस्तरीय राजनीतिक समितिको बैठक नबोलाएको भन्दै एमाले अध्यक्ष झलनाथ खनालप्रति असन्तुष्टी जनाएको छ । एमाला अध्यक्ष खनाल संयोजक भएपछि समितिको बैठक नियमित नभएको भन्दै सो पार्टीले एमाले निर्वाचनप्रति गम्भिर नभएको आरोप लगाएको हो । अध्यक्ष दाहाल र संयोजक खनालबीच हिजो भएको छलफलमा समितिको बैठक आज बोलाउने सहमति भएपनि अन्तिम समयमा आएर स्थगित गरेकाले आशंका थपिएको दाहाल निकट स्रोतले जनाएको छ ।
	अध्यक्ष दाहालसँगको भेट लगत्तै खनालले कंग्रेस सभापति ... ]]></description>
पूर्व सभासद मियाँको हत्याबारे छानविन गर्न न्यायिक आयोग गठन, परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ती
      <description><![CDATA[ काठमाडौं, जेठ ९ 
	सरकारले पूर्व सभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको अध्यक्षतामा तीन सदस्यिय न्यायिक आयोग गठन गरेको छ । आयोगमा नायव महान्यायाधीवक्ता सूर्यप्रसाद कोइराला र नेपाल प्रहरीका अतिरिक्त महानीरिक्षक दिनकर समशेर राणा छन् । राणा यसअघि गठित छानविन समितिका संयोजक समेत हुन् । हत्या लगत्तै छानविन समिति गठन भएपनि मियाँका आफन्त र समर्थकले आयोग गठनको माग गर्दै आएका थिए ।
	सिंहदरबारमा आज बसेको मन्त्रि... ]]></description>
८० बर्षीय जापानी आरोही सगरमाथाको चुचुरोमा/नेपाली आरोहीको किर्तिमान तोडियो
      <description><![CDATA[ जेठ ९, काठमाडौं
	जापानका ८० बर्षीय युचिरो मिउरा सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध आरोही बन्न सफल भएका छन् । जापानी आरोही मिउरा आज विहान ८ बजे २५ मिनेट जाँदा चुचुरोमा पुगेको सगरमाथा आरोहणका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मिउराले सगरमाथा आरोहण गर्दै नेपाली मिनवहादुर शेरचनको नाममा रहेको रेकर्ड तोडेका छन् । शेरचनले ७६ बर्षको उमेरमा सगरमाथा चढेर किर्तिमान बनाएका थिए । ५ बर्षअघि सगरमाथा चढेर किर्तिमान बनाएका ८१ बर्षीय शेरचन पनि अहिले फेरि सगरमाथा आरोहणका ल... ]]></description>
एकाउन्ट ह्याक भएपछि ट्वीटर झस्कियो
      <description><![CDATA[ जेठ ९, एजेन्सी
	सामाजिक संजाल ट्वीटरले प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गर्दै डवल लगिनको  व्यवस्था गर्न लागेको छ । ट्वीटरमा प्रतिष्ठीत समाचार संस्थाको एकाउन्ट ह्याक भएपछि  सुरक्षालाई मध्यनजर गर्दै ट्वीटरले डवल लगिनको व्यवस्था गर्न लागेको हो ।
	प्रयोगकर्ताले आफ्नो एकाउन्ट खोल्नुअघी सही भए नभएको वारे निश्चित गर्नका लागि नयाँ अप्सनमा जानुपर्ने छ । केहीदिन अघि एसोसिएट्स प्रेस एपी र फाइनान्सियल टाइम्सको इमेल एकाउन्ट ह्याक गरिएको थियो । ह्याकरले एपीको ट्वीटर एक... ]]></description>
आइपीएल क्रिकेट: राजस्थान क्वालिफायर राउन्डमा
      <description><![CDATA[ जेठ ९, एजेन्सी
	सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै राजस्थान रोयल्स आइपीएल क्रिकेटको क्वालिफायर राउन्डमा पुगेको छ । समूह चरणको तेस्रो र चौथो स्थानमा रहेका टोलीवीच भएको प्रतिस्पर्धामा हैदरावादलाई हराएको राजस्थानले अब फाइनल प्रवेशका लागि मुम्वई इन्डियन्ससंग प्रतिस्पर्धा गर्नुपर्नेछ । क्यालिफायर राउन्डमा मुम्वईलाई हराउंदै चेन्नाई सुपर किङस फाइनल पुगिसकेको छ ।
	राजस्थानले गएराति हैदरावादले तयार पारेको १ सय ३३ रनको लक्ष्य ४ बल बाँकी रहंदा भेटाएको थियो । सो क्रम... ]]></description>
दार्चुलाको बस दुर्घटनामा ७ जनाको मृत्यु, ४१ जना घाइते, १० भारतीय पनि घाइते
      <description><![CDATA[ जेठ ९, दार्चुला 
		दार्चुलामा आज विहान भएको बस दुर्घटनामा मृत्यू हुनेको संख्या सात पुगेको छ । ४१ जना घाइते छन् । छ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यू भएको हो । मृत्यु हुनेमा दार्चुला शर्मोली–३ का गोपालसिंह खत्री, खरकडा–९ का कांग्रेस गाउँ समिति अध्यक्ष नरसिंह धामी र बोहरीगाउँका गणेश भट्टको सनाखत भएको छ । बाँकी चार जनाको पहिचान खुल्न बाँकी छ । गम्भीर घाईते १३ मध्ये १० जना भारतीय नागरिक छन् । दार्चुलाको बलुवाकोटका १० घाइतेलाई उपचारका लागि... ]]></description>
फर्जी विद्यार्थी भर्ना रद्द गर्ने त्रिवि उपकुलपतिको भनाई
      <description><![CDATA[ कास, जेठ ८ 
	त्रिभूवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले स्ववियु निर्वाचन लक्षित विद्यार्थी भर्ना रद्द गर्ने बताउनुभएको छ । विद्यार्थी भर्ना, स्ववियु चुनावको तयारी लगायतमा असन्तुष्टी जनाउँदै आज ज्ञापनपत्र बुझाउन त्रिवि पुगेका १३ विद्यार्थी संगठनका प्रतिनिधीसंग उपकुलपति महर्जनले फर्जी विद्यार्थी भर्ना रद्द गर्ने बताउनुभएको हो । उहाँले सबैलाई मान्य हुने गरी भय रहित वातावरणमा निर्वाचन गराउने उल्लेख गर्नुभयो ।
	गत बिहिबार र शुक्रबार गरिएको फर्जी भर्ना रद्द गरी चु... ]]></description>
सरकारले सगरमाथा हिरक महोत्सव मनाउने
      <description><![CDATA[ कास, जेठ ८ 
	विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा सरकारले विशेष कार्यक्रम गरी सगरमाथा हिरक महोत्सव मनाउने भएको छ । सरकारले आगामी मे २६ देखि २९ अर्थात् जेठ १२ देखि १५ गतेसम्म सगरमाथा हिरक महोत्सव मनाउने तयारी गरेको हो । राजधानीस्थित पर्यटन बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा पर्यटन मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले विश्वमाझ सगरमाथा र विश्व बजारमा पर्वतीय पर्यटनबारे जानकारी दिने उद्धेश्यले हिरक महोत्स... ]]></description>
सेती नदीमा बाढीपुर्व सुचना प्रणालीको सुरुवात
      <description><![CDATA[ कास, जेठ ८  
	जल तथा मौसम विज्ञान विभाग र विपद् उत्थानशिल समुदाय निर्माण परियोजनाले सेती नदीमा बाढीपुर्व सुचना प्रणालीको सुरुवात गरेका छन् । अघिल्लो बर्षको बैशाख २३ गते सेती नदीमा आएको बेमौसमी बाढीले ठूलो जनधनको क्षति भएको थियो । बाढीको पुर्व सुचना उपलब्ध गराउने संयन्त्र नहुँदा बढी क्षति भएको भन्दै सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रणालीको सुरु भएको हो । मानविय क्षतिलाई शुन्यमा झार्ने र अन्य भौतिक क्षतिको न्युनिकरणकालागि यस्तो प्रणालीको ब्यवस्था गरिएको हो । 
	प्रण... ]]></description>
११ बुंदे सहमति अनुसार नै अघि बढ्न कँग्रेस र एमाले सहमत
      <description><![CDATA[ कास, जेठ ८ 
	नेपाली कँग्रेस र नेकपा एमाले निर्वाचन कानूनको सन्दर्भमा चुनावी सरकार गठनका बेला मुख्य दलबीच भएको ११ बुदे सहमति अनुरुप नै अगाडि बढ्ने भएका छन् । ती दलले निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयक अनुरुप नै निर्वाचनमा जानुपर्नेे निश्कर्ष निकालेका छन् । राजधानीको बल्खुस्थित एमाले पार्टी कार्यालयमा आज बसेको दुई दलको संयुक्त बैठकमा संविधानसभा सदस्यको संख्या र निर्वाचन सम्बन्धी कानूनका विषयमा ४ दलबीचको सहमति अनुरुप अघि बढ्ने निर्णय भएको कँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभय... ]]></description>
तेह्रथुमको स्कूलमा आगोले करोड क्षति
      <description><![CDATA[ जेठ ८, तेह्रथुम
	तेह्रथुमको फाक्चामारा–६ स्थित अभिन्न शिक्षा सदन उच्च माध्यमिक विद्यालयमा गएराति आगलागी हुंदा एक करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । राति अचानक भएको आगलागीमा परी विद्यालयको दुई कोठे भवन अनि भवनभित्र रहेका फर्निचरलगायत सामग्री जलेर नष्ट भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दा मिलेर राति अबेर आगो नियन्त्रणमा लिएका थिए । प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगोले करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगो कसरी लागेक... ]]></description>
आइपीएल क्रिकेट: चेन्नाई फाइनलमा
      <description><![CDATA[ जेठ ८, एजेन्सी
	मुम्बई इन्डियन्सलाई ४८ रनले पराजित गर्दै चेन्नाई सुपर किङस आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । दिल्लीस्थित फिरोज साह कोट्ला मैदानमा १ सय ९३ रनको लक्ष्य पछ्याएको मुम्बईलाई १ सय ४४ रनमा समेट्दै चेन्नाई उपाधि नजिक पुगेको हो । मुम्बईलाई कम रनमा समेट्ने क्रममा रविन्द्र जडेजा र ड्वाइन ब्राभोले ३/३ तथा मोहित शर्माले २ विकेट लिएका थिए ।
	यसअघि टस जितेर व्याटिङ गरेको चेन्नाईका लागि माइक हसी र सुरेश रैनाले उत्कृष्ट इनिङ खेलेका थिए । हसीले ८६ तथा रैनाले ८२ रन ... ]]></description>
कृषि मन्त्रालय भन्छ– यो बर्ष मल अभाव हुंदैन
      <description><![CDATA[ जेठ ८, काठमाडौं
	खेतीपातिको सिजन शुरु भएसंगै सरकारले यो वर्ष कृषि मल अभाव हुन नदिन तयारी थालेको छ । गतवर्ष किसानले मलको चरम अभाव भोगेपछि कृषि विकास मन्त्रालयले यो सिजनमा समयमै मल वितरण गर्ने गरी तयारी थालेको हो । मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले ३ लाख मेट्रिक टनसम्म मलको माग धान्ने गरी तयारी थालिएको जानकारी दिनुभयो ।
	कृषि सामाग्री कम्पनीसंग अहिले ४५ हजार मेट्रिक टनको हाराहारीमा मल संञ्चिती रहेकाले यो वर्ष अभाव नहुने पाठकको भनाइ छ । 
	मुलुकभरका किसानलाई झन... ]]></description>