कोरोना संक्रमितले अस्पताल भरिदैं

पुस २५, २०७८ | काठमाडौं

पछिल्लो समय मूलुकमा कोरोना संक्रमण बढेसंगै अस्पतालमा दोब्बर संख्यामा बिरामी भर्ना हुन थालेका छन् । कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्राध्यापक डाक्टर भुपेन्द्र बस्नेतले एक साताको अवधिमा अस्पतालमा कोभिड १९ संक्रमितको संख्या बढ्दै गएको बताउनुभयो । स्

कोरोना संक्रमणको बढ्दो जोखिमलाई लिएर सरकारले सबै निकायलाई तयारी अवस्थामा रहन यसअघि नै निर्देशन जारी गरिसकेको छ । 


प्रतिक्रिया