थप ९ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख १९, २०७९

पछिल्लो पटक नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ५५ जनामा गरिएको नमुना परीक्षणबाट ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 थप १८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मूलुकभर २ सय ११ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिक्रिया