थप १७ जनामा कोरोना भाइरस संक्रमण पृष्टि

वैशाख २२, २०७९

पछिल्लो पटक नेपालमा १७ जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ११ जनामा गरिएको नमुना परीक्षणमा १७ जनामा संक्रमण पृष्टि भएको हो । 

यस्तै पछिल्लो पटक १५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २ सय १७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया