थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेष्ठ २२, २०७९

पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  


प्रतिक्रिया