थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेष्ठ २३, २०७९

पछिल्लो पटक नेपालमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४८ जनामा गरिएकोनमुना परीक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै थप ८ जना संक्रमणमुक्त भएका छन् । मूलुकभर १ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया