थप २५ जनामा कोरोना संक्रमण पुष्टि

असार १, २०७९

पछिल्लो पटक नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ५ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

थप १५ जना संक्रमणमुक्त भएका छन् । मूलुकभर ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया