डेंगीका कारण थप ३ जनाको मृत्यु

आश्विन १०, २०७९ | काठमाडौं

नेपालमा डेंगी संक्रमणका कारण पछिल्लो पटक एकैदिन ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यता ३२ जनाको मृत्यु हुँदा २५ हजार ५ सय ४३ जनामा संक्रमण देखिएको छ ।

 यस अघि हिजो १ हजार ५ सय ४ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार हासम्म डेंगीबाट सबैभन्दा बढी बाग्मती प्रदेश प्रभावीत भएको छ । 


प्रतिक्रिया