थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

माघ १३, २०७९ | काठमाडौं

नेपालमा पछिल्लो पटक ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ५० जनामा गरिएको नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएका हुन् । 

पछिल्लो पटक थप २ जना डिस्चार्ज भएसंगै हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 


प्रतिक्रिया