मनोरञ्जन

गीतकार रत्नशमशेर थापाको निधन

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

प्रसिद्ध गीतकार रत्नशमशेर थापाको ८४ वर्षको उमेरमा निधन भएको छ । 

लामो समय देखी छाती सम्बन्धी रोगबाट पिडित थापाको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

थापाले ’घुम्तीमा नआउ है’, ’ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ’पंक्षीमा डाँफे राम्रो’, ’जाग लम्क चम्क हे नौजवान हो’, ’बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा’ लगायत सयौं लोकप्रिय गीत रचना गर्नुभएको थियो ।