मुख्य समाचार

विज्ञानदेव पाण्डे उपरथीमा बढुवा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सरकारले नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवास आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । 

पाण्डे हाल सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको निमित्त पृतनापति हुनुहुन्छ ।