स्वास्थ्य

थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- केएफएम डेस्ककाठमाडौं

नेपालमा पछिल्लो पटक थप १४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १ हजार ४५ जनामा गरिएको नमूना परीक्षणबाट सो संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज ४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३३ जनारहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।