अडियो न्युज

कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - ०६ असोज २०७५

काठमाडौं

 मुख्य समाचार:


* जनताको खुसीका   लागि आर्थिक विकास र सम्रिधि एक मात्र  चहाना र लक्ष्य रहेको  प्रधान मन्त्री ओलीको जिकिर भन्नुहुन्छ जनतालाई मह जम्मा गर्दैछौ |

* दशैंका लागि टिकटको आग्रिम बूकिंग खुल्ला भएको सरकारको दाबी व्यवसायको सर्तभने कयेमनै | 

*कल्याणकारी कोसको रकम  लएर नतिर्ने नागरिकलाई विदेश भ्रमणमा रोक लगाउने अस्ट्रेलिया सरकारको निर्णय | 

*राजधानीमा जारी  पाँचौ रास्ट्रय पुरुष भलिबल प्रतियोगिताका लागि  APF र गण्डकी प्रतिस्पर्दा भिड्ने |