अडियो न्युज

द हेडलाईनर्स - डा.सुरेन्द्र केसी | राजनीतिक विश्लेषक |

काठमाडौं

The Headliners interview with Dr.Surendra KC |Journalist Prakash Pathak  | 24 october, 2018
 
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राजनीतिक  विश्लेषक, डा.सुरेन्द्र केसीसँग  ने.क.पा भित्र पछिल्लो समय देखिएको विवाद र समसामायिक विषयपनि जोडेर  छलफल गर्ने  छौँ
 
यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners -Talks with Dr.Surendra KC

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.