The Headliners interview with Dr. Dhawal Shamsher Rana | RJ Prakash Pathak | 25 November 2018
काठमाडौंThe Headliners interview with Dr. Dhawal Shamsher Rana | Journalist Prakash Pathak | 25 November 2018
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणासँग स्थानिय तहको काम कारबाहीमा प्रदेश र केन्द्र सरकारको भुमिका, केन्द्रिये नीतिले स्थानिय विकास निर्माणमा पार्ने प्रभाव लगायतका बिषयमा कुराकानी गरेका छौँ |
यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।
The Headliners interview with Dr. Dhawal Shamsher Rana (Mayor of Nepalgunj Sub Metropolitian City)
The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am