अडियो न्युज

संविधान संशोधन लगायतका माग सम्बोधनका लागि राजपाद्वारा सरकारलाई सात दिनको अल्टिमेटम ! | Kantipur Diary 3:00pm - 25 December 2018

काठमाडौं

मुख्य समाचार :

* संविधान संशोधन लगायतका माग सम्बोधनका लागि राजपाद्वारा सरकारलाई सात दिनको अल्टिमेटम, सरकारलाई दिएको समर्थन सम्बन्धमा धारणा तय गर्न अध्यक्षमण्डलको बैठक बस्दै ।
 
* क्रिश्चियन धर्मका प्रवद्र्धक येशु ख्रीष्टको जन्मोत्सव विश्वभरका इसाई धर्मावलम्बीले विशेष उत्साहका साथ मनाउँदै, धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख आधार रहेको प्रधानमन्त्री ओलीको भनाई ।
 
* अफगानिस्तानको काबुलस्थित लोक कल्याण मन्त्रालयमा भएको आत्मघाती आक्रमणमा प्रहरी अधिकारी सहित ४३ जनाको मृत्यु, २५ जना घाइते ।
 
* नेपालले युएईसँग ३-३ म्याचको वान डे र टि-२० क्रिकेट सिरिज खेल्ने, क्रिकेट विवाद समाधानका लागि आईसीसीले गठन गरेको स्वतन्त्र कमिटी भने अलमलमा ।