अडियो न्युज

ह्दयघातका कारण पूर्व शिक्षामन्त्री एवं नेकपा केन्द्रिय सदस्य धनीराम पौडेलको निधन

काठमाडौं

मुख्य समाचार
* पूर्व शिक्षामन्त्री एवं नेकपा केन्द्रिय सदस्य धनीराम पौडेलको ह्दयघातका कारण निधन/
* मुलुकभर रगतको चरम अभाव/ दैनिक २ सय पिन्ट रगत अपुग रहेको केन्द्रिय रक्तसञ्चार सेवाको भनाई 
* कञ्चनपुर र रामेछापमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु/ २२ बढी घाईते
* चीनसँगको व्यापारयुद्ध अन्त्य गर्न मागसहित ६ सय भन्दा बढी कम्पनीद्वारा अमेरिकाका राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण/ दुवै मुलुकको हितमा नरहेको दावी 
र 
* नुवाकोट गोल्डकप फुटबलको उपाधिका लागि आयोजक र संकटा क्लबबीच आज प्रतिस्पर्धा हुने/ विश्वकप क्रिकेटमा आज ईङ्ल्याण्ड र वेष्टइण्डिज भिड्ने 


रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :