अडियो न्युज

ठेकेदार कम्पनी पप्पुलाई कारवाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं

मुख्य समाचार
* ठेकेदार कम्पनी पप्पुले सार्वजनिक संरचना निर्माणका क्रममा लापरवाही गरेको भन्दै  कारवाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन/ यसअघिका निर्देशन सरकारले अस्वीकार गरेको ठहर
* मुलुकभर रगतको चरम अभाव/ दैनिक २ सय पिन्ट रगत अपुग रहेको केन्द्रीय रक्तसञ्चार सेवाको भनाई 
* मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा /संसदमा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने
* यमनको हुथी विद्रोहीद्वारा साउदी अरबको एक एयरपोर्टमा ड्रोन आक्रमण 
र 
* नुवाकोट गोल्डकप फुटबलको उपाधिका लागि आयोजक र संकटा क्लबबीच आज प्रतिस्पर्धा हुने/ विश्वकप क्रिकेटमा ईङ्ल्याण्ड र वेष्टइण्डिज भिड्दै


रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :