अडियो न्युज

प्रधानमन्त्री ओली जेनेभाबाट आज फर्किदैं

काठमाडौं

मुख्य समाचार
* साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली जेनेभाबाट आज फर्किदैं / भोलि बिहान साढे १० बजे काठमाण्डौं आइपुग्ने 
* पुर्वी, मध्य र प्रदेश ५ मा यो वर्ष औसत भन्दा कम वर्षा हुने मौसम विागको भनाई / 
* पेरु प्रवेश गर्न भिसा प्रणाली लागु हुने भएपछि सीमा क्षेत्रमा हजारौं भेनेजुएलीको भीड
र 
* कोपा अमेरिकी कप फुटबलमा ब्रजिलको विजयी शुरुवात/ विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका तथा अफगानिस्तान र साउथ अफ्रिका भिड्ने 


रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :