अडियो न्युज

बजेट कार्यन्वयन आजदेखि शुरु

काठमाडौं

प्रमुख राष्ट्रिय समाचार
* उपप्रधान एवं स्वास्थ्य र गृह सहितका अधिकांश मन्त्रीहरु तराईका बाढी प्रभावित क्षेत्रमा÷ राहत र उद्धार तथा कोशी व्यारेजको अवस्थाबारे जानकारी लिने 
* आर्थिक वर्ष २०७६÷७७ को बजेट कार्यन्वयन आजदेखि शुरु ÷ ५ लाख जनालाई रोजगारी दिने सरकारी लक्ष्य
* पाकिस्तानले गुप्तचर भनेको भारतीय नौसैनिक अधिकारीको मुद्धामाथि अन्तराष्ट्रिय फौजदारी अदालतको चासो 
 र
* विश्वकप फुटबलको दोस्रो चरणको एसीयाली छनोटको ड्र आज सार्वजनिक हुँदै÷नेपाल सहित ४० राष्ट्रको समूह विभाजन


रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :