अडियो न्युज

जनैपूर्णिमा पर्व आज मनाउँदै

काठमाडौं

मुख्य समाचार 
* नेकपा सचिवालय बैठक आज बस्दै / विभाग गठनको विषय सहमति नजिक पुगेको महासचिव  पौडेलको भनाई  
* हिन्दुधर्मावलम्वीले जनैपूर्णिमा पर्व आज मनाउँदै/तराईमा दिदीबहिनीले दाजुभाईलाई रक्षावन्धन गर्दै
* वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन
* हङकङमा जारी प्रर्दशन आतंकबाद उन्मुख भएको चीनको आरोप/शैन्य हस्तक्षेप भने नहुने विश्लेषण 
 र
* नेपाल र अफगानिस्तानबिचको दोस्रो मैत्रीपुर्ण भलिबल खेल आज/ नेपाल लगातार दोश्रो जितको खोजीमा
रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :