अडियो न्युज

सरकारद्धारा पूर्वाधार निर्माण कम्पनी खडा

काठमाडौं

 प्रमुख राष्ट्रिय समाचार
* ठूला भैतिक पूर्वाधार निर्माणमा आर्थिक चलखेल वढ्नेगरि सरकारद्धारा पूर्वाधार निर्माण कम्पनी खडा/विना प्रतिस्पर्धार् सिधै ठेक्का दिन पाउने कानूनी व्यवस्था
* नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा पुरानै विषय प्राथमिकतामा/प्रबुद्ध समूह ईपीजीको प्रतिवेदनबारे पनि छलफल हुने 
* सत्तारुढ नेकपाको सचिवालय वैठकबाट वरिष्ठ नेता माधव नेपाल एक्लिए/आफुलाई अपमानित गर्ने काम भएको नेपालको गुनासो 
* भ्रामक सूचना फैल्याउने एकाउन्ट बनाएको भन्दै फेसवुक र ट्वीटरद्धारा करिव १ हजार चिनियाँ अकाउन्ट बन्द/गलत सूचना फैल्याउने २ लाख भन्दा वढी अकाउन्ट खोलिएको ट्वीटरको दावी 
 र
* प्रिमियर लिग फुटवलमा म्यान्चेस्टर युनाईटेड वल्भरह्याम्टनसंग बराबरीमा रोकियो/पोग्वा पेनाल्टीमा चुके
रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :