अडियो न्युज

सुरुङमार्गको विकल्पमा अध्ययन शुरु

काठमाडौं

प्रमुख समाचार
* भौगोलिक जटिलता देखिएका सडकमा सुरुङमार्गको विकल्पमा अध्ययन शुरु/ पहिलो चरणमा काठमाडौंको नागढुङगा र रुपन्देहीको सिद्धवावामा सुरुङमार्ग निर्माण गरिने सडक विभागको भनाई 
* प्रदेश सरकार गठनको लामो समय भईसक्दा समेत ४ वटा प्रदेशले नाम र स्थायी राजधानी टुंगो लगाउन सकेनन्/ प्रदेश सभाको एजेण्डा समेत बन्न छाड्यो
* रोहिंग्या मुस्लिम समुदायप्रति मुलुकले गर्ने व्यवहारमा कडाई गर्ने बंगलादेश सरकारको निर्णय/ आर्थिक भार बहन नगर्ने विदेशमन्त्री अव्दुल मेनिनको भनाई 

* प्रिमियर लिग फुटवलमा लिभरपुलको अपराजित यात्रा कायमै/आर्सनल ३–१ गोल अन्तरले पराजित
रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :