अडियो न्युज

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री अवेबीच टोकियोमा भेटवार्ता

काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* काठमाडौंको नागढुङ्गा–नौबिसे सुरूङमार्गको आज औपचारिक शिलान्यास हुँदै/ सढे ३ वर्षभित्र सक्ने लक्ष्य 

* राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री अवेबीच टोकियोमा भेटवार्ता/दुई पक्षीय सम्बन्ध, लगानी र पर्यटनबारे छलफल 

* चिलीमा  जारी विरोध प्रदर्शनले हिंसात्मक रुप लिँदै / राजधानी नजिकैको एउटा कपडा कारखानामा लुटेरा समुहले आगो लगाइदिँदा ५ जनाको मृत्यु 

* वुमन च्याम्पियनसिप क्रिकेटमा पोखरा विरुद्ध ललितपुरको सामान्य व्याटिङ