अडियो न्युज

उपनिर्वाचन नजिकिएसंगै जिल्लाहरुमा चुनावी गतिविधी वढ्यो

काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* बंगलादेशका राष्ट्रपति हमिद ४ दिने औपचारिक भ्रमणका लागि केहीवेरमा नेपाल आउनुहुँदै, हमिदलाई विमानस्थलमा गार्ड अफ अर्नर दिईने  

* उपनिर्वाचन नजिकिएसंगै जिल्लाहरुमा चुनावी गतिविधी वढ्यो, उम्मेदवारहरु बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त 

* इरानले सम्झौता विपरित युरेनियम भण्डारण शुरु गरेको राष्ट्रसंघको आरोप

* बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपाललले आज घरेलु टोलीसंग प्रतिस्पर्धा गर्दै