संसदीय समितिमा शीर्ष सहितका अधिकांश नेताहरुको उपस्थिती शून्य
-प्रमुख राष्ट्रिय समाचार
* मिनि संसद भनेर चिनिने संसदीय समितिमा शीर्ष सहितका अधिकांश नेताहरुको उपस्थिती शून्य,समितिको प्रभावकारिता नै फितलो
* गौरकानूनी कारोबार तथा सिमापार अपराधको आरोपमा पक्राउ परेका १ सय २२ चिनिया नागरिकको कसुर पुष्टि नभएपछि अभद्र व्यवहारमा जनही १ हजार जरिवना,थुना भने कायमै
* कंग्रेसमा वरिष्ठ नेता पौडेल पक्षद्धारा जिल्ला सभापतिहरुको भेला आव्हान, संस्थापन पक्षले एकलौटी रुपमा गरेको निर्णय सच्याउनुपर्ने माग
* सन २०१५ मा भएको आणविक सम्झौता कार्यन्वयन नगर्ने इरानको घोषणा, आणविक हतियार उत्पादन र भण्डारणको परिधि भित्र नरहने भनाई
* लिभरपुल र चेल्सी एफ ए कप फुटवलको चौंथो चरणमा