अडियो न्युज

इरानमा १८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

- रेडियो कान्तिपुर संवाददाता

तेहरान — इरानको तेहरानमा १८० यात्रु बोकेको युक्रनी विमान दुर्घटना भएको छ । इरानको इस्लामिक रिपब्लिक न्युज एजेन्सी(आईआरएनए) का अनुसार तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभका लागि उडान भर्दै गरेको विमान दुर्घटना भएको हो ।


इरानको तेहरानमा १८० यात्रु बोकेको युक्रनी विमान दुर्घटना भएको छ । इरानको इस्लामिक रिपब्लिक न्युज एजेन्सी(आईआरएनए) का अनुसार तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभका लागि उडान भर्दै गरेको विमान दुर्घटना भएको हो ।