अडियो न्युज

एमाले र माओवादीको चरित्रले कम्युनिष्ट आन्दोलन नै बदनाम भयो : सीपी मैनाली

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

The Headliners | Journalist Prakash | 10 March 2021 | 26 Falgun 2077

नेकपा एमाले र माओवादी केन्द्रका नेतृत्वको गैरजिम्मेबारिताका कारण मुलुकको कम्युनिष्ट आन्दोलन संकटमा पुगेको माले महासचिव सिपी मैनालीले आरोप लगाउनुभएको छ । कम्युनिष्ट आन्दोलनलाई धरापमा पार्न दुई दलका नेतृत्वले नकारात्मक भुमिका खेलेको मैनालीको भनाई थियो । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै महासचिव मैनालीले यसले मुलुक र स्वयम पार्टीलाई पनि कमजोर पारेको टिप्पणी गर्नुभयो ।