अडियो न्युज

जनताले युवा पुस्ता र परिवर्तन चाहेको सन्देश स्थानीय तह निर्वाचनले दियो : पोख्रेल

- रेडियो कान्तिपुर संवाददाताkathmandu

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाले जनताले युवा नेतृत्व र परिवर्तन चाहेको सन्देश दिएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकामा आएको प्रारम्भिक मतपरिणामले दलहरुलाई सुध्रिन बाध्य पारेको उहााको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहााले स्थानीय तहको निर्वाचन दल भन्दा पनि व्यक्ति केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।