अडियो न्युज

मुलुकलाई जोड्ने समावेशी ब्यक्ति राष्ट्रपति हुनुपर्छ– डा. अधिकारी

- रेडियो कान्तिपुर संवाददाताkathmandu

फौजदारी कार्यविधि संहिताको संशोधन अध्यादेश पारित भएको खण्डमा मुलुकमा शक्ति सन्तुलन विग्रने संविधानविद डा. विपिन अधिकारीले बताउनुभएको छ । रेडियो कान्तिपुरसंगको कुराकानीमा उहँंले गैरदलिय राष्ट्रपतिको विकल्पमा छलफल भएपनि मुलुकलाई जोड्ने समावेशी ब्यक्तिको खा“चो रहेको आंैल्याउनुभयो ।