अडियो न्युज

नेपाल वायुसेवा निगमका सबैजसो जहाजमा समस्या

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

👉🏻 प्रमुख समाचार

👉🏻 नेपाल वायुसेवा निगमका सबैजसो जहाजमा समस्या/ अन्तर्राष्ट्रिय उडान समेत अवरुद्ध

👉🏻 सहकारी प्रकरणमा सभापति लामिछाने पक्राउ परेको विरोधमा रास्वपाद्वारा प्रदर्शन/ प्रतिशोध राखेर वैकल्पिक शक्तिलाई समाप्त पार्न खोजेको नेताहरुको आरोप

👉🏻 इजरायल प्यालेस्टाइन युद्धका क्रममा भएको नरसंहारप्रति नेपाली समाज मौन बसेको भन्दै आलोचना/ मानवता विरोधी घटनामा मौनता साँधेको टिप्पणी

👉🏻 युक्रेनविरुद्ध लड्नका लागि उत्तर कोरियाले रुसमा सेना पठाउन थालेको दक्षिण कोरियाको आरोप/ सुरक्षा चुनौती थप बढाएको प्रतिकृया

👉🏻 र

👉🏻 टी–२० आई सिरिजमा नेपाल र अमेरिकाबीचको प्रतिस्पर्धा सुरु/ नेपाल टस जितेर ब्याटिङमा