आजका मुख्य समाचारः २०८१ मंसिर ०७
- काठमाडौंमुलुकको वर्तमान परिस्थितिका कारण २०८४ साल मंसिरसम्मै अहिलेको सत्तासमीकरण कायम रहने प्रधानमन्त्री ओलीको दाबी, आफ्नो चीन भ्रमण अत्यन्तै सफल हुने जीकिर
आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको नेतृत्वको तहमा काँगे्रस र माओवादीलाई विरासत जोगाउने चुनौती, यस अघिको निर्वाचनको नेतृत्व तहमा ७ मध्ये काँग्रेस ६ र माओवादी केन्द्र १ स्थानमा विजयी
विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको माओवादी अध्यक्ष दाहालको भनाई, अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने दाबी
थप ९ देशहरुका लागि निःशुल्क भिसा उपलब्ध गराउने चीनको तयारी
र
अस्ट्रेलिया र इण्डियाबीचको पाँच खेलको टेस्ट सिरिज पर्थमा आजदेखि सुरु