आजका मुख्य समाचारः २०८१ पुस ०६
- काठमाडौंएनपीएल क्रिकेटको पहिलो उपाधी जनकपुर बोल्ट्सलाई, फाइनलमा सुदूरपश्चिम रोयल्स ५ विकेटले पराजित
लक्ष्य अनुसार राजश्व सङ्कलन नहुँदा सरकारको चालू खर्च समेत प्रभावित, अर्थतन्त्रको दिगो विकासका लागि गम्भिर समस्या बन्न सक्ने चिन्ता
म्यानमारमा विद्रोही सेनाद्वारा पश्चिमी क्षेत्रस्थित सैन्य मुख्यालय कब्जा गरेको दाबी
र
सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी, नेपाली क्रिकेटमा नयाँ स्टार विपिन शर्माको उदय