अडियो न्युज

आजका मुख्य समाचारः २०८१ फागुन ०१

- केएफएम डेस्ककाठमाडौं

योजना आयोगद्वारा समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्दै स्थानीय र प्रदेशमा जाने अनुदानको सीमा कटौती, प्रदेश र स्थानीय तहलाई नियन्त्रणमा राख्ने गलत मनसाय देखिएको विज्ञहरुको टिप्पणी

सशस्त्र युद्ध शुरु गरिएको दिनको सम्झनामा माओवादी केन्द्रद्वारा विभिन्न कार्यक्रमको आयोजना, अदालतको आदेशविपरित कतिपय स्थानीय तहमा जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा

भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको भ्रमणमा, भारतीय आप्रवासी लगायत मद्दामा द्विपक्षीय सम्वाद गर्ने तयारी

काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, दुई जना नयाँ खेलाडीलाई अवसर