अडियो न्युज

आजका मुख्य समाचारः २०८१ फागुन १५

- केएफएम डेस्ककाठमाडौं

उर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको असन्तुष्टी, उचित प्रतिवादको मौका नदिइएको गुनासो

नेपालमा पनि डिजिटल अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै, कानून अभाव लगायत बिषयमा बहस गर्न काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन सुरु

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा आफ्नो पक्षमा मतदान गर्न विश्व समुदायलाई नेपालको आग्रह, सीमित स्रोत–साधनका बाबजुद मानवअधिकारको क्षेत्रमा उपलब्धिमूलक काम भएको परराष्ट्रमन्त्री राणाको भनाइ

अमेरिका र युक्रेनबीच खनिज उत्खनन् सम्वन्धि सम्झौता हुँदै, युक्रेनी राष्ट्रपति जेलेन्स्की भोलि अमेरिका जाने तयारी

अन्तराष्ट्रिय उपाधि नजित्ने नियतिले नेपाली महिला फुटवललाई अझै छोडेन, ४ दशकभित्र १३ पटक फाइनल खेल्दा उपविजेतामा सीमित