आजका मुख्य समाचारः २०८१ फागुन २८, साँझ ०६ः३० बजे
- काठमाडौंदर्जनौं स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या बढ्दै, कर्मचारी व्यवस्थापनमा तीन तहबीच समन्वय हुन सकेन
नेपाली ४१ करोड रुपैयाँ मूल्य बराबरको २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने अमेरिकाको घोषणा
पाकिस्तानको बलूचिस्तान क्षेत्रमा रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये १ सय ९० जना मुक्त
र
टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट सिरिजमा नेपालको तेस्रो हार, पछिल्लो खेलमा नामिबियासँग २३ रनले पराजित