अडियो न्युज

आजका मुख्य समचारः २०८१ फागुन २९, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

काठमाडौंसहित पहाडी तथा हिमाली जिल्लामा होली मनाइयो, ललितपुरको जावलाखेलमा रेडियो कान्तिपुरको विशेष कार्यक्रम आयोजना

अमेरिकी अनुदान रोकिँदा नेपालमा वन्यजन्तू संरक्षणमा समेत असर, हरेक ५ बर्षमा हुँदै आएको गैडा गणना नहुने सम्वद्ध अधिकारीहरुको भनाइ

संघीय संसदबाट प्रतिस्थापन विधेयकहरु फास्ट ट्रयाकबाट पारित गर्ने तयारी, दफावार छलफलका लागि समितिमा नपठाइने

रुसद्वारा युक्रेनसँगको अल्पकालीन युद्धविराम तत्कालका लागि खारेज, मुलुकको शान्तिका लागि साझेदार मुलुकसँग काम गर्न तयार रहेको युक्रेनको प्रतिक्रिया

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै