अडियो न्युज

आजका मुख्य समाचारः २०८१ चैत ०१, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

प्रतिपक्षी एकीकृत समाजवादीद्वारा केन्द्रदेखि स्थानीय तहसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा, काठमाडौंमा चैत १५ गते प्रदर्शन गर्ने चार दलीय मोर्चाको निर्णय

माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा, ५ लाख ८ हजार बढी विद्यार्थी सामेल हुँदै

तराई मधेसका जिल्लामा रङ्हरुको पर्व होली हर्षोल्लाषका साथ मनाइयो, जनकपुरमा भने भोलि मात्र मनाइने

इरानको आणविक कार्यक्रममाथि अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने पक्षमा चीन र रुसको समर्थन, बहुपक्षीय वार्ता पुनः सुरु गर्न आह्वान

वुमेन्स डे कप टि–२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेटमा नेपालद्वारा हङकङ पराजित