अडियो न्युज

कान्तिपुर डायरी २ चैत्र २०८१ शनिबार

- केएफएम डेस्ककाठमाडौं

👉 प्रमुख समाचार

👉 पूर्वविशिष्टलाई आजीवन सुविधा दिन कानून ल्याउने सरकारको तयारीमा सर्वत्र विरोध/ शक्तिमा रजगज गरिसकेकालाई राज्यले आजीवन पाल्न नसक्ने अधिकांशको टिप्पणी

👉 गणतन्त्रको पक्षमा आगामी चैत १५ मा विरोध सभा गर्ने समाजवादी मोर्चाको घोषणा/ व्यवस्था जोगाउन राजवादीको प्रतिकार गर्नु परेको भनाई

👉 माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा/ ५ लाख ८ हजार बढी विद्यार्थी सामेल हुँदै

👉 रुससँगको युद्व चाँडै अन्त्य हुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको विश्वास/ रुसी राष्ट्रपति पुटिनको भनाई सकारात्मक रहेको प्रतिक्रिया

👉 र

👉 मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आज/ उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्याइज युनाईटेड भिड्दै