आजका मुख्य समाचारः २०८१ चैत ०४, साँझ ०६ः ३० बजे
- काठमाडौंराजसंस्था पुनस्र्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन घोषणा, पञ्चायतकालिन नेता नवराज सुवेदीको नेतृत्वमा समिति गठन, मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने सत्तारुढ एमालेको ठहर
पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सुविधालाई व्यवस्थित गर्न कानून बनाउन लागिएको सरकारको प्रष्टीकरण, राज्यलाई भार नपर्ने गरी सुविधा दिइने गृहमन्त्री लेखकको भनाइ
यमनमा विद्रोहीविरुद्ध अमेरिकाको हवाई आक्रमणमा ५३ जनाको मृत्यु, झन्डै एक सय जना घाइते
र
खेल सङ्घ व्यवस्थित नहुँदा वार्षिक क्यालेन्डर निर्माणमै सकस, खेलाडीहरु स्वास्थ्य र भविष्य दाउमा राखेर खेल्न बाध्य