अडियो न्युज

आजका मुख्य समाचारः २०८१ चैत २९, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँ र अङ्गरक्षकलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति, प्रसाईलाई उपचारको व्यवस्था गर्न समेत आदेश

चैत १५ गतेको घटनाबारे न्यायिक आयोग बन्न नसक्ने गृहमन्त्री लेखकको भनाइ, घटनामा पूर्वराजा शाहलाई समेत जवाफदेही बनाउन सांसदहरुको माग

नेपाली खेलकुदका लागि २०८१ साल फलदायी सावित, अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला खेलाडीको अब्बल प्रदर्शन

बेमौसमी वर्षापछि दुई दिनभित्र भारतमा एक सय जनाको मृत्यु

नेपाल सुपर लिग फुटवलमा काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा जारी