अडियो न्युज

आजका मुख्य समाचारः २०८१ चैत ३१, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिदै पूर्वराजा शाहद्वारा चैत १५ गतेको घटनामा दुःख व्यक्त, वेथितिविरुद्ध आम नागरिकको प्रयासमा साथ रहने प्रतिवद्धता

राजनीतिक, आर्थिक, सामाजिक र मनोरञ्जन लगायत क्षेत्रमा थुप्रै परिघटनाको साक्षी बन्दै २०८१ सालले बिदा लिँदै

वीरगञ्जमा लगाइएको कफ्र्यू आज राति १२ बजेसम्मका लागि थपियो, सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन लगायतको अपिल

पछिल्लो तीन वर्षको अवधिमा विश्वभर तीस लाख बढी बालबालिकाको एन्टीबायोटिक औषधि प्रयोगका कारण मृत्यु

यू–१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीको विजयी सुरुवात, वर्षाले प्रभावित खेलमा युएई ५ रनले पराजित