आजका मुख्य समाचारः २०८२ बैशाख ०५, साँझ ०६ः ३० बजे
- काठमाडौंशिक्षकहरुको काठमाडौं केन्द्रीत आन्दोलन लम्बिदै, माग पुरा नभएसम्म फिर्ता नहुने अडान
संविधानविरोधी गतिविधि कुनै हालतमा स्वीकार्य नहुने गृहमन्त्री लेखकको भनाइ, अस्थिरता निम्त्याउन नदिने दावी
राष्ट्रिय शहरी नीति कार्यान्वयनको चरणमा, आर्थिक स्रोत जुटाउनुपर्ने लगायत चुनौती
रुसलाई आफ्नो देशले हतियार उपलव्ध गराएको भन्ने युक्रेनको आरोपको चीन सरकारद्वारा खण्डन
र
नेपाल र बंगलादेशबीच काठमाडौंमा अर्को साता कबड्डी सिरिज हुने